Update Home Page

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर नेपालब्रिटेन संवाददाता विराटनगर । कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विहिबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्दै आफ्नो.. मन्त्रिपरिषद्को बैठकमा उपेन्द्र यादव … Continue reading Update Home Page